Uncategorized « Khabarhub

मेक्सिकोमा विषाक्त मदिरा पिउँदा ४२ जनाको मृत्यु

एजेन्सी- मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा दाहसंस्कार कार्यक्रममा विषाक्त मदिरा पिउँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ। त्यहाँका अधिकारीका अनुसार राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरू ११ जना जीवनमरणको दोसाँधमा छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सरकारले जनाएको छ। मदिरा पिएपछि ती मानिसलाई वान्ता हुने र टाउको…