Live on
Your Voice, Your Power
काठमाडौं- तपाईं कुकुर पाल्दै हुनुहुन्छ ? यदि पाल्दै हुनुहुन्छ भने अनिवार्य दर्ता गराउनुपर्नेछ । अब वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ । महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न काठमाडौं महानगरपालिकाले अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको…