Live on
Your Voice, Your Power
काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७७ को अवसर पारेर आफ्ना ग्राहकहरुका लागि २ वटा ‘आकर्षक योजना’हरु ल्याएको छ । नयाँ वर्षका लागि ल्याइएका योजनाअनुसार एनसेल प्रयोगकर्ताले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सस्तो दरमा कुरा गर्न सक्नेछन् । यस्तै, विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि…