Uncategorized « Khabarhub

तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको 'र्‍यापिड टेस्ट' गर्ने निर्णय गरेको छ । आज(शनिबार) साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लार्मा यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । बैठकले कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको उनले जानकारी दिए । शनिवार(आज) सम्ममा…