Uncategorized « Khabarhub

थर्मल गनको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

काठमाडौं– कोरोना भाइरसको आशंकामा ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालोबजारी गरेको आरोपमा नेपालको व्यवसायिक घराना शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । ३ हजार ५ सय रुपैयाँ बजार मूल्य रहेको एउटा थर्मल गन १६ हजार रुपैयाँमा बिक्री गरेको…