Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको नभइ पुरानै संक्रमितको दोस्रो पटक कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएको छ । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए । तर, निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले भने पुरानै व्यक्तिको नमूना…