Uncategorized Archives | Page 210 of 292 | Khabarhub Khabarhub

दशैंमा डिलक्स र सुपरडिलक्सको भाडा २० प्रतिशतले थपिने

काठमाडौं– यातायात व्यवस्था विभागले भाडा पूरानै कायम गरिएको जनाएपनि डिलक्स र सुपरडिलक्सको लागि भने २० प्रतिशतले थप हुन सक्ने जनाएको छ । यात्रुलाई भाडादरमा द्विविधा नहोस् भनेर विभागको वेबसाईटमा समेत सुचना राखेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । त्यसका साथै विभागले प्रचारप्रसार गर्न फ्लेक्स प्रिन्ट गरेर मुख्य मुख्य ठाउमा राखिने उनको भनाई छ । तोकिएको…