Uncategorized « Khabarhub

बम राखेको आशंकामा धनुषामा दुई जना पक्राउ

जनकपुरधाम– धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरि बम राखिएको आशंका दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले दुई जना पक्राउ परेको बताए । पक्राउ परेकामध्ये एक जना नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ । महेन्द्रनगरस्थित राजेश साहको घरको…