Uncategorized « Khabarhub

गगन थापाले लेखे- सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्‍यो प्रमज्यू ?’

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि रकम दिने सरकारी निर्णयबारे गम्भीर प्रश्न खडा गरेका छन् । नेता थापाले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफूहरुले एक वर्ष अगाडि पारित गरेको कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिन नमिल्ने बताएका छन् । उनले…