Live on
Your Voice, Your Power
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ । शुक्रबार बिहानसम्म ४० प्रतिशत मतगणना सकिएको छ । तर निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिएको छैन् । बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षको दाबेदार…