Uncategorized Archives | Page 242 of 289 | Khabarhub Khabarhub

भन्सार महसुल बढाउने ‘स्पेस’ खोज्दै सरकार

काठमाडौं- सरकारले भन्सार महसुल पुनरवलोकन गर्न सकिने आयातित वस्तुको सूची तयार गरेको छ। आर्थिक ऐनमार्फत महसुल पुनरवलोकन गर्न सूची तयार गरिएको हो। अर्थ मन्त्रालयले आयात हुने वस्तुमा लाग्ने भन्सार महसुल र विश्व व्यापार संगठन (डब्लूटीओ) मा प्रतिबद्धता जनाइएको महसुलबीचको अन्तर हेरेर समायोजन गर्न सकिने ठाउँ खोजी गरेको अन्नपूर्ण पोस्टले आर्थिक पृष्ठमा छापेको छ । डब्लूटीओमा…