Uncategorized « Khabarhub

धर्म प्रचार गरेको पुष्टि भएपछि सम्झौता तोडिएको विश्विवद्यालयसँग फेरि सम्झौता

काठमाडौँ — आज प्रकाशित कान्तिपुर दैनिकले कान नसिकएका १८ सय ठेक्का भंग हुँदै अन्नपूर्ण चुमेको त्यो दिन र अली दाहाल भेट शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै धर्म प्रचारक युनिभर्सिटीसित फेरि सम्झौता शीर्षकको समाचार पनि पहिलो पृष्ठमा प्रकाशन गरिएको छ । समाचारमा भनिएको छ–त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको…