Uncategorized « Khabarhub

स्मार्ट सिटी प्रविधि च्यालेन्ज प्रतिस्पर्धा सम्पन्न

काठमाडौं-काठमाडौं महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउछौँ’ नारा दिएको ‘स्मार्ट सिटी च्यालेन्ज-२०७५’ सम्पन्न भएको छ । आधुनिकतासँगै नवीन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्दै नवीनतम् ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्न तथा सामूहिक प्लेटफर्मको विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई विभिन्न…