Uncategorized « Khabarhub

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

काठमाडौं-१९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ। भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको नयाँ पत्रिकामा खबर छ। ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो। अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे। तलबको विषयमा विवाद…