Uncategorized « Khabarhub

विदेशीसँगको बिहेले सुखी जीवनको सपना भताभुंग !

काठमाडौं- चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो। सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो। काठमाडौंमा आमा र बहिनीसँग…