Live on
Your Voice, Your Power
रामेछाप– रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ । माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्। भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफूहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान्…