Uncategorized « Khabarhub

शिक्षिकाको रौद्र रुप, पाँच विद्यार्थीको हात भाँचियो, थप नौ घाइते

रोल्पा– रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाले निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको समाचार आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । विद्यालयमा ढिला गरी आएको भन्दै ती विद्यार्थीमाथि शिक्षिकाले कुटपिट गरेको समाचारमा जनाइएको छ । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि कक्षा…