Uncategorized « Khabarhub

अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल, भुटानी शरणार्थीलाई सकस

काठमाडौं-उदार भिसा नीति र खुला सिमानाका कारण नेपाल अवैध शरणार्थी (आप्रवासी)को केन्द्र बन्दै गएको छ। विगतदेखि आश्रय लिएका भुटानी र तिब्बतीबाहेक कुनै पनि देशका शरणर्थीलाई प्रश्रय नदिने सरकारको नीति भए पनि म्यानमारदेखि अफ्रिकासम्मका अवैध शरणार्थीको संख्या बढ्दै गएको छ। यसले देशको सुरक्षामै खतरा बढेको भन्दै प्रहरी चिन्तित बनेको नयाँ पत्रिकामा खबर छ। अहिले १० देशका…