Live on
Your Voice, Your Power
काठमाडौं– आज वैशाख ३० गते सोमबार । आज प्रकाशित अन्नपूर्ण पोस्टले मध्य पृष्ठमा प्रतिवन्धित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'को अन्तर्वार्ता प्रकाशन गरेको छ । अन्तर्वार्तामा भनिएको छ–प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा…