Uncategorized « Khabarhub

अमेरिकी अवार्डमा काली सुन्दरीहरुको बर्चस्व (फोटो फिचर)

अमेरिका- अमेरिकामा पहिलो पटक मिस अमेरिका, मिस टिन युएसए र मिस युएसए तीनै वटा सुन्दरी प्रतियोगितामा काला जातिका सुन्दरी विजयी भएका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यकी अधिवक्ता चेसिल क्रिष्टले मिस युएसएको ताज पहिरिएकी थिइन् । त्यसअघि गत महिना कलिग गारिसले मिस टिन युएसएको उपाधि जितेकी थिइन् । त्यो भन्दा पनि अघि गत सेप्टेम्बरमा न्यूयोर्क…