Uncategorized Archives | Page 262 of 294 | Khabarhub Khabarhub

निःशुल्क पाइने औषधिमा प्रतिबिरामी ५ सयसम्म उठाइँदै

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले सरकारी अस्पतालमा हुने बेथिति तथा विसंगतिका समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । पत्रिकाले निःशुल्क पाइने औषधि बेच्दै सरकारी अस्पताल शीर्षकमा लुम्बिनी अञ्चल अस्पतालमा रेबेजीको सुईबापत प्रतिविरामी चार देखि पाँच सयसम्म उठाउने गरेको उल्लेख छ । मेडिकल सुररिटेन्डेन्ट डा. कृष्ण खनालले कर्मचारीलई तलब दिन पैसा उठाउनुपर्ने बाध्यता रहेको बताएका छन्…