Uncategorized « Khabarhub

पूर्वराष्ट्रपतिको सुरक्षामा ३० सुरक्षाकर्मी तर, पूर्वराजालाई ९६ प्रहरीको पहरा

काठमाडौं-गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन्। तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएको नयाँ पत्रिकामा खबर छ। एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन्। सइको कमान्डमा नागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका…