Live on
Your Voice, Your Power
काठमाडौं-तराई-मधेशका महिलाहरु सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर, कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बन्ने गरेको नागरिक दैनिकमा खबर छ । यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताकी २८ वर्षीया अन्जुदेवी तात्वाँ। शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन…