Uncategorized « Khabarhub

नेपाली सेनाले माग्यो ८ हजार कर्मचारी

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा गरी ८ हजार १ सय २ जना कर्मचारी माग गरेको छ । सेनाले लेखा जमदार, सहायक पण्डित, अमल्दार, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादनलगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो । इच्छुक योग्य नेपाल नागरिकले वैशाख ३ गते (मंगलबार) देखि आगामी जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्…