Uncategorized Archives | Page 274 of 291 | Khabarhub Khabarhub

सरकार नै टेर्दैन संसदका निर्देशन, छाउठोठका नाममा ४० लाख स्वाहा!

काठमाडौं–मुलुकका विभिन्न क्षेत्रमा आएका विकृति विसंगतिका साथै जनसरोकारका विषयमा संसदका निर्देशनलाई सरकारले वेवास्था गर्दै आएको राजधानी दैनिकमा खबर छ । संसदका विभिन्न समितिले जनचासो तथा जनसरोकारका विषयमा सरकारलाई निर्देशन दिँदै आएपनि उक्त निर्देशनलाई सरकारले वास्ता नै गरेको छैन् । पश्चिम नेपालमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा उन्मूलनको उद्देश्यले जनचेतना जगाउने नाममा ४० लाख रुपैयाँ सकिएको…