Live on
Your Voice, Your Power
काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई)को शनिबार हुने स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयको प्रश्नपत्र पनि आउट भएको छ । प्रदेश नम्बर २ अन्तर्गत सञ्चालन हुने परीक्षाका लागि तयार भएको प्रश्नपत्र परीक्षा सञ्चालन हुने दिनभन्दा अगाडि नै बाहिरिएको हो । अहिले सामाजिक सञ्जालमा शनिबार हुने स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयको प्रश्नपत्र शेयर भइरहेको छ । यसअघि प्रदेश…