Live on
Your Voice, Your Power
काठमाडौं–आजको नयाँ पत्रिका दैनिकले पनि लगानी सम्मेलन समापनको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । १२ खर्ब लागनीको प्रारम्भिक आवेदन शीर्षकमा पत्रिकाले मुख्य समाचार छापेको हो । त्यसैगरी १३ सरकारी परियोजनामा लगानी आवेदन, निजी क्षेत्रका पनि १५ परियोजनामा विदेशी लगानीको घोषणा र समझदारी भएको पत्रिकाले समाचारमा जनाएको छ । लगानी सममेलनमा प्रस्तुत गरिएका ७७ मध्ये…