Live on
Your Voice, Your Power
सरकारी स्वामित्वको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले एक विज्ञापन प्रकाशित गरी करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि केन्द्रको विज्ञापन हेर्नुहोस्,