Live on
Your Voice, Your Power
काठमाडौं–देशभर विकास निर्माणको गतिले तीव्रता लिएपनि नतिजामुखी काम नबन्दा आम सर्वसाधारणले गुनासो गर्न थालेका छन् । देशभर पुल निर्माणको काम तीब्र भएपनि प्रयोगमा आउनेगरी पुलको निर्माण हुन सकेको छैन् । त्यस्तैले त सोध्न थालिएको छ, ‘खोई बजेट? ठेकेदारले लग्यो? खोई पुल? खोलाले बगायो?’ आजको नयाँ पत्रिकाले सयथरी पुल एउटै हाल मेचीदेखि कालीसम्म पुलको बेहाल, बजेटमा…