Uncategorized « Khabarhub

चुनाव भारतको, मानमर्दन नेपालको

काठमाडौं–भारतमा लोकसभा चुनाव आउन केही सातामात्र बाँकी रहँदा राजनीतिक नेताहरुबीच नेपाल र नेपालीको मानमर्दन हुने गरी टिप्पणी गर्ने क्रम बढेको छ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’ (म पनि चौकीदार) अभियानको मंगलबार विरोध गर्ने क्रममा नेपाल लक्षित टिप्पणी गरेको कान्तिपुरमा…