Live on
Your Voice, Your Power
काठमाडौं–श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि प्रत्येक प्रदेशका कार्यालय स्थापना गरेपनि सेवाग्राहीले सहुलियत पाएका छैनन् । उल्टो उनीहरुले शास्ती बेहोर्नुपरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । पहिला मुड्की अनि श्रमस्वीकृति शीर्षकमा छापिएको समाचारमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारले स्वदेशमै सास्ती खेप्नुपर्ने अवस्था छ विदेशमा के हालत होला भन्ने उल्लेख गरिएको छ । त्यसमा पनि…