Uncategorized « Khabarhub

कञ्चनजंघामा चितुवाले बनायो ‘नयाँ रेकर्ड’

काठमाडौं - कञ्चनजंघा क्षेत्रमा हिउँ चितुवाले नयाँ रेकर्ड बनाएको छ । यसअघिसम्म ५ हजार मिटरसम्म मात्र विचरण गर्ने चितुवा यसपटक ५ हजार ८ सय मिटर उचाइसम्म पुगेको रेकर्ड भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक इकोलोजिस्ट तथा कञ्चनजंघा संरक्षण क्षेत्रका पूर्वसंरक्षण अधिकृत हेमराज आचार्यले भन्नुभयो, ‘यति धेरै उचाइमा पुगेको यो पहिलो रेकर्ड…