Uncategorized « Khabarhub

शिक्षक बन्न अब विषयगत लाइसेन्स अनिवार्य

काठमाडौं– सामुदायिक विद्यालयमा शिक्षक बन्न अब विषयगत नै लाइसेन्स चाहिने भएको छ । तहगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दै आएको शिक्षक सेवा आयोगले पहिलो पटक विषयगत परीक्षा सञ्चालन गर्न लागेको प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिनुभयो । लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि उम्मेदवार बन्न पाइनेछ । त्यसका लागि आयोगले लिने विषयगत लाइसेन्सको परीक्षा…