Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको छ। गत भदौ २०–२२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसार नै नयाँ नेतृत्व चयन हुने भएको छ। यससँगै पार्टीभित्र नयाँ बहस सुरु भएको छ, किनकि केन्द्रीय कमिटीको आकारमा ठूलो कटौती हुने पक्का भएको छ। विधान महाधिवेशनले…