Uncategorized « Khabarhub

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन (एफओ) का नेपाल प्रतिनिधि केन सिमिजुले भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा उनीहरु बीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा  छलफल भएको थियो । त्यस अवसरमा मन्त्री यादवले नेपालका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि…