Live on
Your Voice, Your Power
काराकास - भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पहिलो पटक आधिकारिक विवरण सार्वजनिक गर्दै भूकम्पमा परी अन्य ७०० भन्दा बढी मानिस घाइते भएको पुष्टि गरेकी छन्। एकपछि अर्को गरी केही सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला भूकम्पका कारण राजधानी काराकास…