Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी र अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । कांग्रेसको चर्को नाराबाजीबीच उनले आफ्नो तेस्रो कार्यकालको १६ महिनामा चौथो पटक विश्ववासको मत मागेका हुन् । तर प्रधानमन्त्रीलाई विश्वासको मतका लागि संसद्का मर्यादापालकहरूले कांग्रेस सांसदहरूबाट छल्दै रोस्ट्रमसम्म पुर्याए । गत वैशाख २३ गते जसपा नेपाल विभाजित भएकाले आफूले…