Live on
Your Voice, Your Power
काठमाडौं- पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा उनकै सहयोगीको संलग्न भएको खुलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका ८१ वर्षीय रायको हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मलंगवा नगरपालिका–४ निवासी ८१ वर्षीय रायको जिल्लाकै चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित फार्म हाउसमा गत साउन ७…