Uncategorized « Khabarhub

टी–२० विश्वकप : दक्षिण अफ्रिकाद्वारा सय रन पुरा

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले दिएको १७७ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले एक सय रन पुरा गरेको छ । १२ औं ओभरको खेलसक्दिा दक्षिण अफ्रिकाले एक सय रन पुरा गरेको हो । दक्षिण अफ्रिकाका क्विन्टन डे कक र हेनरिक क्लासेन अहिले क्रिजमा छन् । डे ककले बनाएका छन्, भने उनलाई…