Live on
Your Voice, Your Power
रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ । जिल्लामा भएका दुईवटा उद्योगबाट झण्डै साढे तीन लाख रुपैयाँ बराबरको हाराहारीमा जुस बिक्री हुने गरेको छ । जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रालि र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामका दुई वटा जुस (स्क्वास) उद्योग रहेका छन् । उनीहरुले जुनारका अलावा, कागती, किवी, अमला…