Uncategorized Archives | Page 45 of 293 | Khabarhub Khabarhub

शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन निन्दनीय : जसपा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर २६ गते भोजपुर, ओखलढुङ्गा, झापा र उदयपुरमा पहिचान पक्षधरमाथि व्यापक प्रहरी दमन भएको भन्दै उक्त घटनाप्रति निन्दा एवम् भर्त्सना गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान एवम् अधिकार प्राप्तिको लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग, कुटपीट, धरपकट र दुर्व्यवहारप्रति निन्दा गरेको हो…