Uncategorized « Khabarhub

उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली गएका छन्। सहयोगी युपी लामिछानेका अनुसार सिंहलाई वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि दिल्ली जान सुझाएका थिए । सिंहलाई चिकित्कहरूले प्रोस्टेटको आशंका गरेका छन् । तर इन्फेक्सन या प्रोस्टेट भन्ने एकीन नभएपछि थप परीक्षणका लागि उनलाई चिकित्सकहरूले दिल्ली…