Uncategorized « Khabarhub

डाउन सिन्ड्रोम पीडित राज्यको उपेक्षामा, अभिभावक थप चिन्तित

काठमाडौं - सरकारको प्राथमिकता डाउन सिन्ड्रोम भएका बालबालिकालाई सहायता नपरेपछि अभिभावकहरूले गुनासो गरेका छन् । डाउन सिन्ड्रोम सपोर्ट हेल्थ एसोसिएसन नेपालले सञ्चालन गरेको तालिममा सहभागी अभिभावकहरूले डाउन सिन्ड्रोम भएका बालबालिकाहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले उपचारमा सरकारले सहयोग गरे केही राहत हुने बताए । रामेछाप घर भई हाल छाउनीमा बस्दै आएकी तुलसा घिमिरे २१ महिने…