Live on
Your Voice, Your Power
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त, उपनिर्वाचनको तयारी पूरा, तुइनबाट खसेर दार्चुलामा एक जनाको मृत्यु, प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदै, अर्थतन्त्रमा सुधारको संकेत, पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने,७८ जनामा संक्रमण पुष्टि लगायतका समाचारले स्थान पाए । गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउन…