Live on
Your Voice, Your Power
कास्की- अर्काको नाम ट्रायल परीक्षा दिने एक जना नक्कली परीक्षार्थीसहित दुई जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक…