Uncategorized « Khabarhub

‘उडान कटौती र उपकरण चलाउन पहल नगर्नेले कसरी रोजगारी दिन्छन् ?’

रूपन्देही– पूर्वगृहमन्त्री निरञ्जन थापाले विमानस्थलमा रोजगारी दिन्छु भनेर हिँड्ने उम्मेदवारले सञ्चालित अन्तराष्ट्रिय उडानको कठौती गरेको बताएका छन् । भएको उपकरण चलाउनका लागि पहलसमेत गर्न नसकेको सरकारले रोजगारीको लोभ दिएर स्थानीयलाई भ्रममा पारिरहेको उनले बताए ।  नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर-९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै…