Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश १ मा खुल्लातर्फको राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । महिलातर्फ पनि सत्तारुढ गठबन्धनकै नेतृले जित दर्ता गरिन भने अल्पसंख्यक र अपांगतर्फ एमालेले जितेको छ । खुलातर्फ सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यक तथा अपांगतर्फ एमालेका सोनाम ग्याल्जेन…