Uncategorized « Khabarhub

भन्सार एजेन्टमा छानिए ६६० जना, को को परे ? (सूचीसहित)

काठमाडौं– लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना भन्सार एजेन्टमा छनोट भएका छन् । भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले भन्सार एजेन्टका लागि गत वैशाख १७ गते लिखित परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो । लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय…