Uncategorized Archives | Page 68 of 294 | Khabarhub Khabarhub

उदयपुरको कटारीमा बुद्ध पार्क सञ्चालनमा ल्याइयो

उदयपुर- उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा बुद्ध पार्क सञ्चालनमा ल्याइएको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर पार्कको उद्घाटन गरिएको हो । कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगै पार्क बनाइएको छ । त्यसअवसरमा कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । त्यस्तै, नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार…