Uncategorized Archives | Page 69 of 294 | Khabarhub Khabarhub

हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

काठमाडौं – दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद दुई जनाको मृत्यु भएको छ। ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाइते भएका छन्। भूकम्पपछि परकम्प आइरहेका छन्। राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २००…